चोभारमा पहिरो, हेटौडा–बल्खु सडक अवरुद्ध

जनपत्र
२२ श्रावण २०८१, मंगलवार ११:३८

हेटौडा/ कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।

यता बिहान ८ः२५ बजे काठमाडौँ महानगरपालिका १६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर घर पसल डुबानमा परेको  महानगरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*