दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरे

जनपत्र
२५ जेष्ठ २०८१, शुक्रबार १३:३०

काठमाण्डौ – दाङको तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका छन् ।

नेपाली सेनाका जवान बुढाथोकीले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध राखेको आरोप लगाएर आफूले  हत्या गरेको बताएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*