अभिनेत्री कंगना रनौतले जितिन् लोकसभा चुनाव
जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १६:०६
बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । भारतको हिमाचल प्रदेशको मन्डीबाट उनले चुनाव जितेकी हुन् ।
उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएका हुन् ।
कंगनाले भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।






