वेस्टइन्डिजविरूद्धको तेस्रो खेलमा दीपेन्द्रले कप्तानी गर्ने

जनपत्र
१९ बैशाख २०८१, बुधबार १२:४०

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् ।

आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज एक/एक को बराबरीमा छ ।

आजको खेलमा कप्तान पौडेलसिहत कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*