‘दबंग ३’को प्रर्दशन मिति सार्ने सोचमा सलमान

जनपत्र
२२ भाद्र २०७६, आईतवार ०७:५८

यसैवर्षको डिसेम्बर २० मा सुपरस्टार सलमान खानको प्रतिक्षित चलचित्र ‘दबंग ३’ प्रर्दशनमा आउने भनिएको थियो। तर सलमान अब चलचित्रको मिति सर्ने मुडमा पुगेका छन्। उनले ‘इंशाअल्लाह’ नगर्ने भएपछि ‘दबंग ३’को प्रर्दशन मिति सार्न लागेका हुन्। सलमान हरेक बर्षको इदमा आफ्नो चलचित्र लिएर आउने गरेका छन् ।

यसअघि उनले २०२०को इदमा ‘इंशाअल्लाह’ लिएर आउने सोच बनाएका थिए। तर ‘इंशाअल्लाह’ नहुने भएपछि उनले ‘इंशाअल्लाह’ प्रर्दशन गर्ने सोच बनाएको २०२०को इदमा हाल धमाधम सुटिङ चलिरहेको ‘दबंग ३’ प्रर्दशन सोच बनाइरहेका छन्। भारतिय मिडियाका अनुसार भने उनकै चलचित्र ‘किक २’को प्रर्दशन हुन सक्ने बनाएका छन्। तर चलचित्रको सुरसार नै नभएकाले सलमानले इदम  ‘दबंग ३’ प्रर्दशन गर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*