इन्द्रसरोवरमा एमालेको प्रशिक्षण

जनपत्र
४ फाल्गुन २०८०, शुक्रबार १८:४७

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम भएको छ । जनसरोकारको बिषयमा नेकपा एमालेको भुमिका, पार्टी र जन प्रतिनिधि बीच को सम्बन्ध, मार्क्सबादी दर्शन तथा जनताको बहुदलीय जनाबाद र १० औ महाधिबेशन कार्यदिशाका बिषयमा प्रशिक्षण भएको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नेताहरु भोजराज ढकाल, बलराम बल, धरम लामा लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रशिक्षणमा एमालेबाट बिवजी इन्द्रसरोवरका जनप्रतिनिधि, एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*