क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

जनपत्र
२३ आश्विन २०८०, मंगलवार ०६:५२

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्‍दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आद्ध छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*