राजेन्द्र पाण्डेलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी

जनपत्र
८ श्रावण २०८०, सोमबार १२:०९

नेकपा (एकीकृत समाजवादी)को कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ । अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष नेपाल आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् । त्यहाँ उनी पोलिटिकल समिटमा सहभागी हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*