सप्तरीमा बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे
सप्तरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीकाे कञ्चनरुप नगरपालिका-२ बरमझियामा गएराति बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ।
ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे।
बसले ठक्कर दिँदा मोटरसाइकलमा रहेका भारत बिहार सुपाैलका २२ वर्षीय राजकुमार तिवारी र माेटरसाइकलकाे पछाडि रहेका अन्दाजी ३०/ ३१ वर्षीय पुरुषकाे ज्यान गएकाे हाे ।
उनकाे राजविराजमा रहेकाे गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
ठक्करबाट सख्त घाइते तिवारीकाे भने उपचारका