कोरोना कालमा जन्मिएका बच्चालाई पैसा दिँदै सरकार !

जनपत्र
२४ आश्विन २०७७, शनिबार ०६:०३

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच सिंगापुर सरकारले कोरोना कालमा बच्चा जन्माउनको लागि प्रोत्साहन स्वरुप बच्चालाई पैसा दिने बताएको छ । कोरोना कालमा जन्मिएका बच्चालाई पैसा दिने निर्णय सिंगापुर सरकारले गरेको हो ।

कोरोना कालमा संक्रमणको जोखिमका कारण अविभावकले बच्चा जन्माउने प्लान क्यान्सिल गरेको भन्दै सरकारले यो योजना ल्याएको हो । सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वे केटले यो प्रत्साहन राशि दिन लागिएको बताएका हुन् । यो राशि १ हजार डलर रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*