२३८ दिनको भोक हड्तालपछि इब्रु तिम्तिकको निधन

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:१५

२३८ दिन भोक हड्ताल बसेकी इब्रु तिम्तिकको निधन भएको छ। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षीया उनको मृत्यु बिहीबार स्तानबुलमा भएको हो।

पेशाले कानुन व्यवसायी तथा मानव अधिकारकर्मीसमेत रहेकी तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको हो। उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*