तेलंगानास्थित जलविद्युत आयोजनामा भीषण आगलागी, ९ जनाको ज्यान गयो

जनपत्र
६ भाद्र २०७७, शनिबार ०६:०३

भारतको तेलंगानामा अवस्थित एक जलविद्युत आयोजनामा भीषण आगलागी भएको छ । सो आगलामीमा परेर कम्तिमा ९ जनाको ज्यान गएको छ ।

श्री सैलम जलविद्युत आयोजनामा लागेलगत्तै उद्धार सुरु गरिएको थियो । उद्दारकर्ताहरुले १० जनाको उद्दार गरेका छन् । १० जनामध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*