मंगल ग्रहमा रुख रोप्दै वैज्ञानिक

जनपत्र
२७ श्रावण २०७७, मंगलवार ०६:१९

पृथ्वी भन्दा बाहिर मंगल ग्रहमा जीवनको सम्भावना खोज्दै सारा विश्वका वैज्ञानिकहरुलाई एक नयाँ आशा पलाएको छ ।अमेरिकाको स्पेस एजेन्सीले मंगल मिशनको रुपमा मंगल ग्रहमा अक्सिजनको लागि नयाँ टेक्निक फेला पारेको छ । यदि यसमा सफलता प्राप्त भए व्यापक रुपमा यसलाई बिस्तार गरिनेछ । नासाले नयाँ मार्स रोभर लञ्च गरेको छ ।

जसले आफ्नो साथमा हेलिकोप्टर लिएर गएको छ । साथै अन्य विभिन्न कुराहरु पनि । अब उक्त यात्राबाटै मंगल ग्रहमा रुख रोपेर आउने बताइएको छ । साथै अक्सिजन मिल्छ वा मिल्दैन भन्ने कुरा पत्ता लगाउनको लागि एक डिभाइस छोडिनेछ । मंगल ग्रहको वायुमण्डलमा ०.२ प्रतिशत भन्दा पनि कम अक्सिजन हुन्छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*