कोरोनाविरुद्ध बनेको खोपको सबैभन्दा ठूलाे परीक्षण सुरु

जनपत्र
१३ श्रावण २०७७, मंगलवार ०५:५०

अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण सुरु भएको छ। सोमबार सुरु परीक्षणमा ३० हजार जना सहभागी छन्। नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन। परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन।

दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउनेछन्। बीबीसीअमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण सुरु भएको छ। सोमबार सुरु परीक्षणमा ३० हजार जना सहभागी छन्।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन। परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन। दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउनेछन्। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*