सोमबार विश्वमा २ लाख २९ हजार कोरोना संक्रमित थपिए

जनपत्र
६ श्रावण २०७७, मंगलवार ०६:४८

सोमबार विश्वमा २ लाख २९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संठनका अनुसार सोमबार एकै दिन २ लाख २९ हजार कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ४३ लाख ४८ हजार ८५८ जनामा कोरोना संक्रमण देखिसकेको छ । मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*