कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

जनपत्र
१३ चैत्र २०७६, बिहीबार ०६:२५

कोरोना भाइरस ‘कोभिड- १९’ को कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।

बिहीबार ६ बजेसम्मको तथ्यांक अनुसार, २१ हजार १ सय ८० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*