गैंडा र बाख्राको १६ सेकेन्डको यो भिडियो हेर्नुस्
जनवारबाट पनि मानिसले केही न केही सिक्न पाइरहेको हुन्छ । सामाजिक सन्जालमा भाइरल भइरहेको यो भिडियोले पनि यस्तै एउटा बयान दिन्छ । यो भिडियो भारतीय वन विमागका एक अधिकारीले आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् ।
मान्छेको मन जित्ने यो भिडियोमा जंगली जनावरबीच पनि साथीत्व हुनसक्ने अनुमान गर्न सकिन्छ । जम्मा १६ सेकेन्डमा एउटा बाख्राको पाठा र गैंडाको केटाकेटीबीच कसरी साथीत्व हुन्छ, भन्ने यसमा देख्न सकिन्छः
Cross species friendship really happens in wild. More than the cute story, cute is their play.
Sometimes orphaned rhinos r given goat to play with & reduce stress. pic.twitter.com/OP03zMDHrW— Susanta Nanda (@susantananda3) February 5, 2020







