मरेको ८ घन्टापछि बच्चा ब्यूतिएँपछि

जनपत्र
३ चैत्र २०७६, सोमबार ०६:४०

के कोही मरेको आठ घन्टापछि फेरि उठ्न सक्छ रु सबैले यसको जवाफमा भन्छन्– सक्दैनन् । तर, यस्तो वास्तवमा नै भएको छ । यो घटना हो, डेनमार्कको । डेनमार्कको एउटा स्कुलको बच्चालाई चिकित्सकले क्लिनिकल्ली डेड अर्थात् मृत घोषणा गरेका थिए । तर, आठ घन्टापछि यी बच्चा फेरि ब्यूतिएँ ।

त्यो स्कुलका शिक्षकले १३ स्कुल बच्चालाई लिएर एउटा भ्रमणमा निस्किएका थिए । उनीहरुले समुद्रमा यात्रा गरेका थिए । तर, उनीहरु चढेको पानीजहाज सयौँ किलोमिटर टाढा पुगेर पानी जमेको ठाउँमा अड्कियो । त्यहाँबाट केही बच्चाहरु पौडिएर फेरि जमिनमा फर्किए । तर, सात बच्चा त्यहाँ नै फँसेका थिए । उनीहरुलाई हाइपोथर्मिया अर्थात् शरीरमा तापक्रम अत्यन्त कम भएको अवस्थामा भेटियो ।

त्यति बेला नै उनीहरुको मृत्यु भएको मानियो । तर, आठघन्टा पनि उनीहरु फेरि चलमलाए । यसलाई आश्चर्यका रुपमा हेरिएको छ । डेनमार्कमा त बच्चाहरु बाँचेकोमा खुसी मनाइएको पनि छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*