यो हो संसारको सबैभन्दा डरलाग्दो बिरालो !

जनपत्र
१ चैत्र २०७६, शनिबार ०६:२३

तपाई हामीले अहिलेसम्म धेरै बिरालोहरु देखेका होलाउँ । तर यो बिरलो सायदैले मात्र देखेका छौँ । यो बिरालोलाई संसारकै सबैभन्दा डरलाग्दो बिरालो मान्ने गरिन्छ । उक्त बिरालोको नाम ह्जभचमबल रहेको छ । ६ वर्षको यो बिरालो स्विट्जरल्याण्को रुटीमा बस्दछ । यो बिरालो सोसल मिडियामा एकदमै फेमस छ ।

यो बिरालोको शरीरमा एउटा पनि कपाल छैन र यो बिरालो एक प्रकारको रोगबाट ग्रसित छ । त्यसैले उक्त बिरालोको शरीरमा धेरै प्वालहरु ब्नेका छन् । यो बिरालो सान्द्रा फ्लिप नामकी एक महिलाले पालेकी छन् । ४७ वर्षकी सान्द्राका अनुसार बिरलो संसारकै सबैभन्दा क्युट क्याट हो । उनले भनिन्, बिरालोलार्ई एलियनको नामबाट बोलाउने गरिन्छ, त्यसैले मलाई अत्याधिक रिस उठ्दछ । इन्स्टाग्राममा बिरालोका २२ हजार भन्दा धेरै फलोअर्स छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*