सरकारले बढायो एमसीसी

जनपत्र
९ माघ २०७६, बिहीबार ०७:१९

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामाग्रीको सूची स्वीकृत गरेको छ ।

सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामाग्री, उपकरण र सवारीसाधन छन् । मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताअनुसार संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारूढ दल नेकपाभित्र तीव्र मतभेद छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*