मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज

जनपत्र
२ आश्विन २०८१, बुधबार १८:०७

हेटौंडा । मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज भएको छ । हेटौंडा अस्पतालका तत्कालिन मेडिकल सुपरीटेण्डेन श्रीधर अर्यालले दर्ता गरेको रिट उच्च अदालत पाटन हेटौडा ईजलासले खारेज गरीदिएको अधिवक्ता मदन कुमार दाहालले बताए ।

अब हेटौडा अस्पताल मदन भन्डारि स्वास्थ विज्ञान प्रतिस्टान अन्तरगतनै रहेको कुरालाई उच्च अदालत पाटन हेटौंडा इजलासले थप पुस्टी गरेको छ । मुद्धामा अस्पतालको खाता अस्पतलकै मेसुले सन्चलन गर्न पाउनु पर्ने रप्रतिष्ठानबाट अलग हुनु पर्ने माग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*