पूर्वराष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय

सरकारले पूर्व राष्टपति डा। रामवरण यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्व राष्ट्रपतिले भारतमा उपचार गराउँदा लागेको खर्च विलअनुसार दिल्लीस्थित नेपाली दूताबासमार्फत दिने निर्णय गरेको हो ।