अदालतलाई प्रभावित गर्ने र कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च भइरहेको छ : गगन थापा

जनपत्र
२६ जेष्ठ २०८१, शनिबार १५:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी पनि देखिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*