संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

जनपत्र
२५ बैशाख २०८१, मंगलवार १४:२१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग दोहोर्‍याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*