२ सय रुपैयाँ घट्यो सुन

जनपत्र
१३ बैशाख २०८१, बिहीबार १२:२८

काठमाडौं । बिहीबार सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*