३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा

जनपत्र
४ बैशाख २०८१, मंगलवार १२:४३

काठमाडौं । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ ।

त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार पनि गरेको छ ।

को-को भए बढुवा ?  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*