रेशम चौधरी नाउपाका प्रदेश सदस्यसँग छलफलमा

जनपत्र
२८ चैत्र २०८०, बुधबार ११:०९

धनगढी । रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भउको हो ।

नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*