गोहीको मुखमा खरबुजा फ्याँकेपछि…

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:५१

गोहीका दाह्रा निकै बलिया हुन्छन् । उसको दाह्राको बीचमा पर्ने कुरा चकनाचुर हुन्छ । त्यो दाह्रा देखेर धेरैलाई डर लाग्छ ।

तर यहाँ राखिएको भिडियोमा गोहीको दाह्रा देखेररमाइलो लाग्छ ।  सेन्ट अगस्टाइन एलिगेटर फार्म जूलोजिकल पार्कले आफ्नो फेसबूक पेजमा शेयर गरेको १२ सेकेन्डको भिडियोमा एकजनाले गोहीको खुला दाह्रामा खरबुजा फ्याँकेको देखिन्छ ।

खरबुजा मुखमा परेपछि गोहीले तत्कालै मुख बन्द गर्छ र खरबुजा अनेकौं टुक्रा हुन्छ ।  अगस्ट ८ मा पोस्ट गरिएको भिडियोमा ३३७ रियाक्सन आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*