ईदका अवसरमा प्रदेश २ र ५ मा सार्वजनिक बिदा

ईदका अवसरमा प्रदेश २ र ५ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ र ५ सरकारले जानकारी दिएको हो ।सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।