दुई पेनाल्टी र एक आत्मघाती गोलमा इंग्ल्यान्ड विजयी

जनपत्र
२ असार २०८०, शनिबार १२:५६

भारतले अक्टोबर ५ देखि आयोजना गर्ने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्नका लागि पाकिस्तान टिम अझै सरकारको स्वीकृतिको पर्खाइमा रहेको छ ।

क्रिकइन्फोले जनाएअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेख्दै भारतमा खेल्नका लागि बोर्डको स्वीकृतिलेमा नपुग्ने जनाएको छ ।

पीसीबीका अध्यक्ष नजाम सेठीले सरकारको स्वीकृतिबिना पाकिस्तान टिमले भारतमा खेल्न जान नसक्ने बताएका छन् ।

सेठीका अनुसार भारतले पाकिस्तानमा खेल्न सरकारको स्वीकृति खोजेझै पाकिस्तानले पनि भारतमा खेल्न सरकारको स्वीकृति लिनुपर्छ ।

उनले पाकिस्तान सरकारले भारत जान तथा कुन ठाउँमा खेल्ने भन्ने अनुमति दिने समेत दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*