तीन वटा क्लबलाई एएफसीको क्लब लाइसेन्स प्राप्त

जनपत्र
१८ जेष्ठ २०८०, बिहीबार ०६:५०

‘ए’ डिभिजनका तीन वटा क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेका छन् ।

एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लब रहेका अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

यी क्लबले अघिल्लो सिजन पनि क्लब लाइसेन्स पाएका थिए ।

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले सन् २०२३र२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*