मच्छिन्द्र, आर्मी र एपीएफलाई ‘एएफसी क्लब लाइसेन्स’

जनपत्र
१७ जेष्ठ २०८०, बुधबार १६:५९

नेपालका तीन चर्चित फुटबल क्लबलले ‘एएफसी क्लब लाइसेन्स’ प्राप्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, ‘एएफसी क्लब लाइसेन्स’ पाउनेमा दुईवटा विभागीय क्लब रहेका छन् ।

‘एएफसी क्लब लाइसेन्स’ पाउने नेपाली क्लबमा मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । यी तीन क्लबले सन् २०२३र२४ अवधिको एएफसी क्लब प्रतियोगिताका लागि लाइसेन्स पाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*