नेपालको स्याटलाइटले खिचेको पहिलो फोटो

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:४८

नेपालको पहिलो भू–उपग्रह स्याटलाइट नेपाली स्याट १ ले खिचेको चार फोटो सार्वजनिक भएका छन। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

सामाजिक सञ्जालबाट सार्वजनिक हुनुपूर्व उक्त फोटोहरु विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट लाई पठाईएको थियो । नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको हो । खिचिएको तस्बिरमध्ये सूर्य र पृथ्वीका रहेको छन ।जारी फोटोहरु जापानी आकास माथीकारहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*