अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनि
जनपत्र
१५ श्रावण २०७६, बुधबार ०६:२८
रौतहटको चन्द्रपुर नगरपालिकाको ३ नम्बर वडा कार्यालय गैडाटारमा बुधबार रातको १ बजे अज्ञात समुहद्वारा आगजनि गरेको छ । आगलागीका कारण वडा कार्यालयका कागजात जलेर नष्ट भएको छ । साथै स्काष्पद बस्तु फेला परेको कारण स्थानिय त्रसित छन् ।







