अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, झडप हुँदा ८ घाइते

जनपत्र
११ श्रावण २०७६, शनिबार ०६:३७

पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन । विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुदा ८ जना घाइते भएका छन । तीन जना गम्भीर घाइते भएका छन भने अन्य पाँच जना सामान्य घाइते भएका छन ।

बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय निशा कुमारी थापाको अस्पतालमै मृत्यु भएको हो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव हुदा अस्पताललाइ खबर गर्दा समेत कुनै वास्ता नगर्दा सुत्केरीको मृत्यु भएको मृतककि दिदी सीता थापाले ९ रानामगर० बताउनुभयो ।

बिहिवार विहान करिव ८ बजेको समयमा व्यथाले च्यापे पक्षी अस्पताल ल्याय सामान्य अवस्थामानै बच्चा जन्माउनुभएकी निशाको अस्पतालको कर्मचारीको हेल्चक्र्याइको कारण मृत्युभएको दिदी सिताले बताउनुभयो । यो खबर आजको नेपाल समचारपत्रमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*