पहिरोमा पुरिएर गुल्मीमा ६ जनाको मृत्यु

जनपत्र
७ श्रावण २०७६, मंगलवार ०९:०९

जिल्लाको सत्वती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक र लिम्घा वडा नं ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार लिम्घामा २ जनाको श व भेटिएको छ । उक्त ठाउँमा पहिरोमा पुरिएको ३ वटा घरमा ९ जना बसोबास गर्दै आएका थिए । यसैगरी, लुम्पेक गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*