जब करीना कपूरलाई कार्यक्रम स्थलमै ब्लाउजले दियो धोखा…
एक कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री करीनाको कपूर जाँदै थिइन् । उनले महँगो तथा आकर्षक पहिरन लगाएर पार्टीमा गएकी थिइन् ।
सोही दौरानमा करीनाको ब्लाउज फुस्किएर सेफ्टी पीनको सहायता लिनु पर्यो । भारतीय मिडियाहरूमा उनको तस्वीर सार्वजनिक भएको छ । सो तस्वीर अहिले भाइरल भइरहेको छ । एजेन्सी







