कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

जनपत्र
१५ मंसिर २०७७, सोमबार ०६:५८

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*