गर्लफ्रेण्डले भनेपछि सेतो दारी कालो बनाउँदा भयो यस्तो हालत !

जनपत्र
१३ भाद्र २०७७, शनिबार ०६:१८

केहि मानिसहरुको सानै उमेरमा नै सेतो कपाल आउँछ । यस्तो कपाल जवान मानिसलाई भने नराम्रो लाग्छ । त्यसैले सेतो कपाललाई कालो बनाउनको लागि बजारमा पाइने डाईको प्रयोग गरिन्छ । तर यसको नोक्शान कति छ भनेर हेर्न हामी बिर्सिन्छौँ । यस्तै घटना २१ वर्षका मार्नो बोथाको साथमा पन भएको छ । मेट्रो न्यूजका अनुसार उनललाई उनकी गर्लफ्रेण्डले सेतो दारी कालो बनाउन आग्रह गरिन् ।

त्यसपछि उनले पनि माने र लागे सेतो दारी कालो बनाउन । उनले डाई लगाए । उनले लामो समयसम्म लगाईराखे जसका कारण उनको अनुहार नै एलर्जिक भयो । त्यसपछि उनी डाक्टर कहाँ पुगे । दक्षिण अफ्रिकामा बस्ने उनको यो हालत देखेर सबै चकित बनेका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*