कोरोनाबाट भारतमा थप १४ जनाको मृत्यु, संक्रमित संख्या २५ सय बढी

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:३३

कोरोना भाइरसको संक्रमणबाट भारतमा थप १४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। यसअघि एकैदिन २३ जनाको मृत्यु भएको थियो।

त्यस्तै बिहीबार भारतमा थप ५ सय ४५ जना संक्रमित भेटिएका छन्। योसँगै संक्रमित हुनेको संख्या २ हजार ५ सय ४३ पुगेको छ। संक्रमितमध्ये १ सय ९१ जना भने उपचारपछि घर फर्किएका छन्। भारतमा सबैभन्दा धेरै महराष्ट्र, केरल, दिल्ली, उत्तर प्रदेश, कर्नाटक प्रदेहरु प्रभावित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*