कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय
कोरोना संक्रमण ‘कोभिड-१९’ बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान सबा ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भइसकेका छन्।






