मकवानपुरबाट ८ जुवाडे पक्राउ

जनपत्र
१ कार्तिक २०८१, बिहीबार १०:४६

हेटौंडा । मकवानपुर प्रहरीले मनहरीबाट गएराति ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, बुलचोकस्थित जुवाखालबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काले ८ जनालाई नियन्त्रणमा लिएको बताए । दशै तिहारको समयमा जुवा तास खेल्नेक्रम पछील्लो समयमा निकै बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*