सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो

जनपत्र
१९ असार २०८१, मंगलवार १२:१५

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*