सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

जनपत्र
१७ असार २०८१, आईतवार १२:१६

काठमाण्डौ – सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*