कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हरायो

जनपत्र
१० असार २०८१, आईतवार १२:१०

काठमाण्डौ – कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हराएको छ । आज बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोलले हराएको हो । मेक्सिकोले खेलको ६९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै आज बिहान नै भएको अर्को खेलमा भेजनेजुयलाले १० खेलाडीमा समेटिएको इक्वेडरलाई २–१ गोलले हरायो । जितसँगै समूह ‘बी’ मा रहेका मेक्सिको र भेनेजुएलाले पहिलो खेलमा समान तीन अङ्क जोडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*