एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको समूहमा मलेसिया र थाइल्याण्ड रहेको छ। थाइल्याण्ड परेको छ ।
समूह ए मा रहेको नेपालले पहिलो प्रतिद्वन्दी थाइल्याण्डसँग जुन २८ मा सामना गर्नेछ। यस्तै दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन ३० मा खेल्नेछ। प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ। समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्।







