प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

जनपत्र
२५ जेष्ठ २०८०, बिहीबार ०७:१०

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सत्तारुढ दलका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*