प्रतिनिधिसभा बैठक आज पनि जारी रहने
जनपत्र
२४ जेष्ठ २०८०, बुधबार ०७:४३
प्रतिनिधिसभाको बैठक बुधबार पनि जारी रहने भएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठकका लागि बोलाइएको छ ।
बैठकमा आगामस् आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गत अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए ।







