चितवन २ को इच्छाकामना १,२,३,४ र ५ को मत गणना सकिँदा रवि लामिछाने १४५० मतका साथ अघि
चितवन २ को उपनिर्वाचनपश्चात इच्छाकामना १,२,३,४ र ५ को मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने (घण्टी)ले ३१६६ मत पाएर अग्रता अघि बढाएका छन् ।
५ वडाको मतगणना सकिँदा लामिछानेका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद न्यौपाने ९सूर्य०ले १७१६ मत ल्याएका छन् । दुईबीचको मतान्तर १४५० रहेको छ ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ९रुख०ले १२४१ मत पाएका छन् ।







