समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा

जनपत्र
१४ मंसिर २०७९, बुधबार ०७:१६

नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप नकआउट चरणमा पुगेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एकरएक गोल गरे । यो जितसँगै नेदरल्याण्ड्सले ३ खेलमा ७ अंक जोड्यो । पुछारमा रहँदै बाहिरिएको कतारले ३ खेलमा अंक जोड्न सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*